समाचार « Khabarhub

चार किलो गाँजासहित दुई जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर- हेटौंडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित दुई जनालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा…