Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीसँग जानकारी लिने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो । बैठकमा केही समिति सदस्यहरुले नेपाल र भारतबीच भएका केही सम्झौता…