Live on
Your Voice, Your Power
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ परेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । हाल मन्त्री ज्वालालाई उद्धार गरी सिंहदरबार पुर्याइएको पनि उनले बताए…