समाचार « Khabarhub

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

काठमाडौं - सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलासकुमार दर्लामी काठमाडौंबाट पक्राउ परेका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ। सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कोषाध्यक्ष कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् भने अध्यक्ष जीबी राईसहित सञ्चालकहरू फरार छन्। यस सहकारीले पोखरामा मात्रै…