समाचार « Khabarhub

वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित

काठमाडौँ–ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । वेस्ट ह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए । यो वेस्ट हाम युनाइटेड यस सिजनमा १०औं जित हो । यो जितपछि १९ खेलमा ३३ अंकसहित…