Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ । संघीय संसद् सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो । यसअघि यही चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ । राष्ट्रियसभा बैठक बस्दै, उपाध्यक्षको निर्वाचन मिति तोकिने…