Live on
Your Voice, Your Power
गाजा– गाजाको स्वास्थ्य मन्त्रालयले २० जना गम्भीर बिरामीलाई इजिप्टमा उपचारका लागि जाने अनुमति दिएको बताएको छ । टेलिग्राममा पोष्ट गरिएको जानकारी अनुसार गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजिप्टमा आपतकालीन उपचारका लागि २० जना बिरामीहरूलाई घेराबन्दीबाट बाहिर यात्रा गर्न अनुमति दिइएको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘यी बिरामीहरूलाई शुक्रबार बिहान राफा क्रसिङबाट यात्रा गर्न अनुमति दिइनेछ।’…