Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा भदौ २४ गते घटेको घटनाको छानबिनका लागि समिति गठन गर्ने उल्लेख गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा…