समाचार « Khabarhub

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि

काठमाडौं– नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उद्घाटन गर्ने छन् ।  धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ । ऐतिहासिक तिरुहुतिया गाछीमा आयोजना हुने उद्घाटन सत्रमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बन्द…