Live on
Your Voice, Your Power
संयुक्त राष्ट्रसङ्घ– गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण धेरै बालबालिकाको दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण धेरै बालबालिकाको दुःखद मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । 'पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो', युनिसेफकी…