Live on
Your Voice, Your Power
काठमाडौँ– टोखा नगरपालिकाले आफ्नो क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय…