समाचार « Khabarhub

मकैखेतीमा किसानको आकर्षण बढ्दो

टीकापुर- पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रूपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् । मकैखेती खाद्यान्नका साथै बस्तुभाउलाई दाना र घाँसका रूपमा प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन् । सिँचाइ सुविधा भएका ठाउँका अधिकांश किसानले मकैखेती गरिरहेका छन् ।…