समाचार « Khabarhub

मस्कोमा आतंकवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले रुसको राजधानी मस्कोमा  शुक्रबार सांगीतिक कार्यक्रममा आतंतवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।  'नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतंतवादको निन्दा र भत्र्सना गर्दछ, आतंतवाद जहाँ…