Live on
Your Voice, Your Power
खोटाङ– खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार दश हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो । कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका– ४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई,…