Live on
Your Voice, Your Power
संसदमा कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहरकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । लामिछानेले तालुकदार मन्त्रालयको नेतृत्व गरिरहँदा प्रहरीले निष्पक्ष अनुसन्धान गर्न नसक्ने कांग्रेसको तर्क छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमा कांग्रेस नेता दीपक गिरीले लामिछानेको राजीनामासँगै उनलाई गृहमन्त्रीमा नियुक्त गर्नुको…