Live on
Your Voice, Your Power
काठमाडौँ- ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)ले स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार अक्षयकोष स्थापना गरेको छ । नारी दिवसका अवसरमा टेवानले स्वर्गीय पर्यटन व्यवसायी हुतराज श्रेष्ठको नाममा साढे पाँच लाख रुपैयाँको पर्यटन पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हो । टेवानकी संस्थापक सदस्य तुमला श्रेष्ठले दिवंगत आफ्ना श्रीमान् हुतराज श्रेष्ठको…