समाचार Archives | Page 3473 of 8656 | Khabarhub Khabarhub

वैशाख ५ गतेबाट आमरण अनसन बस्ने लघुवित्त पीडितको घोषणा

काठमाडौँ- लघुवित्त पीडितहरुले वैशाख ५ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको हो । चैत २१ देखि माइतिघर मण्डलामा अनसनरत पीडितहरुले…