समाचार Archives | Page 3483 of 8654 | Khabarhub Khabarhub

सुदूरपश्चिममा एकै दिन २२ जनामा कोरोना संक्रमण 

धनगढी– सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परीक्षणमा पोजेटिभ देखिएकामा १९ जना…