समाचार Archives | Page 3485 of 8654 | Khabarhub Khabarhub

कैलाली कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग

धनगढी– कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपक्षीमा रेबिज तीब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायाको संख्या समेत बढ्न थालेको छ । ‘कैलालीको गौरीगङ्गा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्,’ पशुपन्छी…