Live on
Your Voice, Your Power
काठमाडौँ– भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचन मध्ये चार राज्यको मतगणना भइरहेको छ । मतगणना जारी रहेका चारमध्ये तीनवटामा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । भाजपाले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा अग्रता बनाउँदा तेलंगाना राज्यमा भने कांग्रेसले अग्रता लिएको छ । मिजोरम राज्यमा भने भोलि मतगणना सुरु हुनेछ । पछिल्लो नतिजाअनुसार मध्य…