समाचार « Khabarhub

देशलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ : नेता कोइराला

नवलपरासी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, समाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए। उनले भने, ‘देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि…