समाचार « Khabarhub

बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु

उगादुगुऊ–पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले जनाएको छ  । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । जारभन्दा बढी नागरिक र सैनिकको मृत्यु भएको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।  एक स्थानीय बासिन्दाले पछिल्लो हिंसामा पूर्वी तापोआ प्रान्तको प्रमुख सहर डायपागामा एकसाथ भएको हमलामा शनिबार तीन सैनिकसहित…