समाचार « Khabarhub

इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ। ‘मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । उत्तरी गाजामा, बेइट लाहिया शहरको इन्डोनेसियाली अस्पतालमा इजरायली हवाई आक्रमण र…