समाचार Archives | Page 3541 of 8644 | Khabarhub Khabarhub

सरकारले मिटरब्याजलाई अपराध संहितामा समावेश गर्ने

काठमाडौँ- सरकारले मिटरब्याजीलाई कारबाही गर्नेगरी कानून निर्माण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटरब्याजलाई मुलुकी अपराध संहितामा समावेश गर्नेगरी कानून बनाउने निर्णय गरेको हो । यसबारे कानून संशोधनका लागि सरकारले चाँडै प्रक्रिया थाल्ने बताइएको छ ।