समाचार Archives | Page 3542 of 8643 | Khabarhub Khabarhub

मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : बालेन

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद भएको बताएका छन् । सामाजिक सञ्जालमामार्फत उनले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् । सुदखोरबाट मुक्ति दिलाउन र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने मागसहित महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज…