समाचार Archives | Page 3565 of 8637 | Khabarhub Khabarhub

‘सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ’

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबद्वारा आज ललितपुरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहले जनतासम्म आफ्ना सूचना पुर्‍याउन सामुदायिक रेडियोको संरक्षण गर्नुपर्ने…