Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँमा दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका ११ गोंगबु मनमैजु पुलबाट सालकको खपटासहित एक जना महिलालाई पक्राउ गरेको हो । अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।…