Live on
Your Voice, Your Power
फुङ्लिङ– ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७ हिमाली बस्ती ओलाङचुङ्गोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । कृष्णपक्षको द्वितीयादेखि सुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ । यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको आलाङचुङ्गोलाका वालुङ समुदायले मात्र मनाइँदै आएका छन् । पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टाँसी शेर्पाले…