Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७ सय र तेजाबी सुन एक लाख १३ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार छापावाल सुन तोलाको एक लाख १४…