Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एकहजार रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन तोलामा १ लाख १३ हजार…