समाचार « Khabarhub

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको पेसी न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ। यसअघि पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावमा स्थगित हुँदै आएको मुद्दा आज घिमिरेको इजलासमा पाँचौं नम्बरमा रहेको छ। यसअघि असोज १ गते, ७ गते र असोज २५ गतेका लागि तोकिएको सुनुवाइ न्यायाधीश अभावको कारण देखाउँदै…