Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले वरिष्ठ नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। जेनजी आन्दोलनका क्रममा भदो २४ गते आगजनीमा परेर गम्भीर घाइते भएकी नेता खनालकी पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन्। भारतमा उपचार सकेर दुई दिनअघि…