समाचार « Khabarhub

आजका समाचार : गम्भीर विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब, नेपालले चीनलाई २२१ रनले हरायो र इरान जाँदै गरेको मालवाहक जहाजमा अमेरिकी क्षेप्यास्त्र

संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत…