समाचार « Khabarhub

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशबाट आगामी निर्वाचनमा आफ्नो पार्टीलाई ६० प्रतिशत मत प्राप्त गर्ने बताएका छन् ।  सोमबार जनकपुरमा भएको सभालाई सम्बोधन गर्दै ०७९ मा भएको निर्वाचनमा आफ्नो पार्टीले सो क्षेत्रबाट १ लाख भन्दा कम मत पाएकोमा यसपटक धेरै मत प्राप्त गर्ने बताए । ‘यसअघि भएको निर्वाचनमा हाम्रो पार्टीलाई एक…