समाचार Archives | Page 3600 of 8627 | Khabarhub Khabarhub

यस वर्ष धनुषामा आँप उत्पादन बढ्ने अनुमान

जनकपुरधाम– हाल मौसममा देखिएको अनुकूलता तथा बढी मात्रमा आँपको रुखमा मञ्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ ।  जिल्लामा अघिल्लो आर्थिक…