समाचार Archives | Page 3620 of 8620 | Khabarhub Khabarhub

‘महिलाको समान सहभागिता अझै वृद्धि गर्नुपर्छ’

दाङ - लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले विभिन्न चरणका परिवर्तनका आन्दोलन र सङ्घर्षमा नेपाली महिलाले अग्रमोर्चामा रहेर गरेको नेतृत्व अनुकरणीय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भए पनि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता…