Live on
Your Voice, Your Power
काठमाडौँ- चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालका एक युवाले आत्महत्या गरेका छन् । लामो समय देखि घर जग्गाको कारोबारमा संलग्न रहँदै आएका श्याम तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो। मिटर व्याजीले एक लाखको मासिक ८ हजारदेखि १५ हजारसम्म व्याज लगाउन थालेपछि उनी आत्महत्या नै गर्न बाध्य भएको उनका…