समाचार « Khabarhub

‘जेन-जी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

धरान- गत भदौ २३ र २४ मा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सङ्घीय सरकारबाट प्राप्त रकम आज हस्तान्तरण गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी…