Live on
Your Voice, Your Power
कास्की– फेवाताल डुङ्गा व्यवसायी संघको स्थापना दिवसका अवसरमा पोखराको फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । फेवाताल डुङ्गा व्यवसायी संघको आयोजना तथा नेपाल पर्यटन बोर्ड पोखराको सहयोगमा सम्पन्न भएको डुङ्गा दौड प्रतियोगितामा महिला तर्फ फेवातालको पहारी घाट महिला समुहले निर्धारित १७.५० मिटरको दूरी १३ मिनेट ५८ सेकेण्डमा पार गरी…