समाचार Archives | Page 3668 of 8566 | Khabarhub Khabarhub

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

फुङ्लिङ - विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ। यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन्। पर्यटकको आगमन बढ्दै गएको छ। कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ। कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार…