Live on
Your Voice, Your Power
भक्तपुर – कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौँ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी हुँदा कुखुराको चल्ला र फार्मसहित रु नौ लाख बराबरको क्षति भएको प्रहरी परिसर…