Live on
Your Voice, Your Power
इस्तानावुल - भूकम्प गएको पाँच दिन पछि टर्किएको एउटा सिंगो परिवारलाई जीवित उद्दार गरिएको छ । टर्किएको हंटे प्रान्तको भग्नावशेषबाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्दार गरिएको हो । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार थालिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। यस्तै भूकम्प गएको चार दिन पछि चमत्कारिक रूपमा १० दिनको बच्चासहित उनको आमालाई पनि…