महिला ट्वान्टी-२० विश्वकप : घरेलु टोलीमाथि श्रीलंकाको रोमाञ्चक जित « Khabarhub

महिला ट्वान्टी-२० विश्वकप : घरेलु टोलीमाथि श्रीलंकाको रोमाञ्चक जित


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आठौं संस्करणको आईसीसी महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ ।

शुक्रबार राति भएको उद्घाटन खेलमा घरेलु टोलीमाथि श्रीलंकाले तीन रनको रोमाञ्चक जित निकाल्दै सुखद सुरुआत गर्‍यो ।

दक्षिण अफ्रिकाको केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमा समेटियो ।

जितसँगै २ अंकका साथ श्रीलंका समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिका भने अंकबिहिन रहँदै दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ०८ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८