समाचार Archives | Page 3702 of 8556 | Khabarhub Khabarhub

जुम्लामा ६ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन

जुम्ला – आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्यालयको राजस्व सङ्कलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय…