समाचार Archives | Page 3703 of 8556 | Khabarhub Khabarhub

माघ २९ र फागुन १ गते बस्ने भनिएको एमाले केन्द्रिय समिति बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रिय समिति बैठक स्थगित गरेको छ । नेकपा एमालेको आगामी माघ २९ र फागुन १ गते हुने केन्द्रिय समितिको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको पार्टीका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तयारी नपुगेकाले बैठक स्थगित गरिएको…