समाचार Archives | Page 3706 of 8554 | Khabarhub Khabarhub

पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा

काठमाडौँ – विगत पाँच दिनदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । गत बुधबारदेखि नै मालपोत महोत्तरीमा आबद्ध करिब दुई सय लेखापढी कानून व्यवसायीहरू (लेखनदास)ले मालपोतमा हुने कागजपत्रको लेखापढी बन्द गरेका कारण सेवाग्राहीको कामकाज हुन नपाउँदा उनीहरू मारमा परेका हुन् । लेखापढी कानून व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक…