Live on
Your Voice, Your Power
कर्णाली – कर्णाली प्रदेश सरकारको प्रथम त्रैमासिक प्रगति सार्वजनिक गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले आज आयोजना गर्नुभएको पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा चालु आव २०८०/०८१ को तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कामको प्रगति सार्वजनिक गरेका हुन् । नजिकिँदै गरेको विजयादशमी, तिहार तथा छठपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा देशभरिका…