Live on
Your Voice, Your Power
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका विषय अब अनुसन्धानका प्रक्रियामा जाने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले सुशासन प्रवर्द्धनमा विगतदेखि नै हुँदै आएको अवरोध वर्तमान सरकारले चिर्ने स्पष्ट पारे। “राजनीतिक सम्बन्धका आधारमा विगतमा जे बिथोलिएको थियो, त्यो अब हुँदैन, यो सरकारको ‘म्यान्डेड’ सुशासन…