समाचार Archives | Page 3717 of 8550 | Khabarhub Khabarhub

मन्त्री श्रेष्ठद्वारा भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन् । कार्यदलको संयोजकमा प्रा डा राजेन्द्रप्रसाद अधिकारी छन् । कार्यदल छ सदस्यीय छ । कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा,…