Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने भएसँगै उनका समर्थक र कार्यकर्ता वनस्थलीमा उनको स्वागतको लागि तयार भएर बसेका छन् । बाजागाजा र नाचगान सहित लामिछानेको स्वागतको तयारी भइरहेको छ । उनी शुक्रबार धरौटीमा रिहा भएका हुन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी